Live on
Your Voice, Your Power
तेहरान- इरानले भेनेजुएलामाथि अमेरिकी आक्रमणलाई उपनिवेशकालको गतिविधिको संज्ञा दिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बाघाइले इरान–भेनेजुएला सम्बन्ध पारस्परिक सम्मान र साझा हितमा आधारित भएको बताएका छन् । यो सिद्धान्तले आगामी दिनमा पनि तेहरानको विदेश नीतिलाई मार्गदर्शन गर्ने जानकारी उनले दिएका छन्। अमेरिकी अधिकारीहरूले भेनेजुएलाको मामिलामा नियन्त्रण लिन कुरा गरेको भन्ने रिपोर्टबारे बाघाइले भने, ‘त्यस्ता…