युद्ध / शान्ति « Khabarhub

लेबनानमा इजरायली सैनिकमाथि आक्रमण, कम्तीमा एकजना मारिए

बेरूत- लेबनानस्थित विद्रोही संगठन हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैनिकमाथि हमला गरेको गरेको छ। संगठनका अनुसार तैयबेह क्षेत्रमा एक घरभित्र रहेको इजरायली सैन्य पोस्टलाई लक्षित गर्दै तीन पटक आक्रमण गरिएको हो। लेबनान सीमाक्षेत्र नजिक हिजबुल्लाहको आक्रमणमा एक इजरायली सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ। इजरायली सेनाका अनुसार ४७ वर्षीय अलेक्जेन्डर ग्लोभान्योभ आइतबार भएको सैन्य अभियानका क्रममा…