Live on
Your Voice, Your Power
जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम सम्झौताको कडा आलोचना गरेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धका उद्देश्य हासिल गर्न नसकेको आरोप लगाएका छन्। लापिडले ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘हाम्रो सम्पूर्ण इतिहासमा यस्तो राजनीतिक विपत्ति कहिल्यै देखिएको छैन। राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हुँदा इजरायल वार्ताको टेबल नजिकसमेत…