Live on
Your Voice, Your Power
तेहरान- इरान युद्धको तनावका कारण दुई महिनादेखि फारसको खाडीमा फसेका चीनका दुई सुपरट्यांकर मंगलबार होर्मुज स्ट्रेटबाट बाहिरिएका छन्।रोयटर्सको रिपोर्ट अनुसार दुवै जहाजमा करिब ४० लाख ब्यारेल कच्चा तेल भरिएको थियो। शिपिङ डाटा कम्पनी एलएसईजी र क्प्लेरको तथ्यांक अनुसार दुवै जहाज गत करिब दुई महिनादेखि खाडी क्षेत्रमा फसेका थिए। इरानको दाबी : फेरि युद्ध भए अमेरिकालाई…