युरोप Archives | Page 102 of 139 | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर २ लाख ९७ हजारको मृत्यु, ४४ लाख २३ हजारभन्दा बढी संक्रमित

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९७ हजार ६०३ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४४ लाख २३ हजार ७२४ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार १५२ जनाले ज्यान गुमाएका छन्…