युरोप « Khabarhub

रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि मनाउने

मस्को– रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि शानदाररूपमा विशेष उत्सवका साथ मनाउने रूसी राष्ट्रपतिले शनिबार बताएका छन् । राष्ट्रपति भ्लादिमीर पुटिनले शनिबार भने , “कोभिड–१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने छ । रूसले महामारीको अन्त्यपछि ‘व्यापक तथा शानदार’ समारोहबीच ७५ औँ विजय वर्षगाँठलाई मनाइनेछ । क्रेमलिनको पर्खाल बाहिर…