युरोप Archives | Page 12 of 133 | Khabarhub Khabarhub

इटालीकी नवनियुक्त प्रधानमन्त्री मेलोनीद्वारा एकताका लागि आह्वान

काठमाडौँ- इटालीकी नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकी छिन् । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उनले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गरेकी हुन् । उनले शनिबार इटालीको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सपथ लिएकी थिइन् । उनलाई त्यहाँका पूर्व प्रधानमन्त्री मारियो ड्राघीले एक समारोहबीच पद…