युरोप Archives | Page 131 of 133 | Khabarhub Khabarhub

राष्ट्रपतिविरुद्ध वकिलहरु पनि आन्दोलित

अल्जेरिया– उत्तर अफ्रिकी मुलुक अल्जेरियामा राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाविरुद्धको प्रदर्शन अझ विस्तृत हुँदै जाँदा बिहीबार राजधानी अल्जिर्समा सयौँ वकिलहरुले प्रदर्शन गरेका छन् । सन् १९९९ यता अल्जेरियाको राष्ट्रपतिको पदमा रहेका बोटेफ्लिकाले यस वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेद्वारी दिने घोषणा गरेपछि उनको विरोधमा प्रदर्शन भएको हो । बोटेफ्लिकाविरुद्ध अल्जेरियाको वकिलहरुको युनियनको आह्वानमा बिहीबार प्रदर्शन भएको हो…