युरोप « Khabarhub

राष्ट्रपतिको आलोचना गर्दा संसदभित्रै कुटिए सांसद

काठमाडौं - राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसदले संसदभिदै गोदाइ खाएका छन् । संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच बिहिबार विवाद भएको थियो। सांसद एन्जिन ओजकोकले सिरियाको इडलिबमा गत साता मारिएका ३४ सैनिकको अपमान गरेको भन्दै राष्ट्रपति एर्दोगानको कडा आलोचना गरेपछि संसदभित्रै पिटिएका हुन् । ओजकोकले राष्ट्रपतिलाई एर्दोगानलाई ‘बेइमान, अज्ञानी,…