युरोप « Khabarhub

अर्डर दिएको स्याण्डविच ढिलो आएपछि वेटरको हत्या

पेरिस– फ्रान्सको राजधानी पेरिसमा रहेको एक रेष्टुरेन्टमा आफूले अर्डर गरेको खानेकुरा छिटो नआएपछि एक ग्राहकले वेटरलाई गोली हानी हत्या गरेका छन् । पेरिसको नोइजी ले ग्रान क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा ग्राहकले दिएको स्याण्डविचको अर्डर छिटो नआएपछि उनले वेटरलाई गोली हानेका थिए । काँधमा गोली लागेका २८ वर्षे वेटरको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीले घटनाको…