युरोप Archives | Page 132 of 132 | Khabarhub Khabarhub

बेलायतको लेबर पार्टी फुट्यो

एजेन्सी– बेलायतको प्रमुख विपक्षी लेबर पार्टीका ७ जना सांसद्ले पार्टीबाट राजीनामा दिएका छन् । हाल विपक्षमा रहेको बेलायतको लेबर पार्टीका नेतृत्वले आफ्नो प्रतिनिधित्व गर्न नसक्ने भन्दै लेबर पार्टीका ७ सांसद्ले राजीनामा दिएका हुन् । जेरेमी कोर्बेनको नेतृत्वमा रहेको लेबर पार्टी उग्र बामपन्थको बाटोमा लागेको, पार्टीमा यहुदीधर्मविरोधी आवाज चर्किन थालेको, पार्टी नेतृत्वको आलोचना गर्दा दुव्र्यवहार हुन…