Live on
Your Voice, Your Power
पेरिस– फ्रान्समा येल्लो (पहेँलो) भेष्ट प्रदर्शन चौथो महिनामा प्रवेश गरेसँगै थप हिंसात्मक बनेको छ । पछिल्लो चार महिनायता हरेक शनिबार येल्लो भेष्ट अर्थात् पहेँलो कमिज लगाएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राजधानी पेरिसका विभिन्न क्षेत्रमा तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीले पेरिसको बैंक टर्नेउडको एक शाखामा आगजनी गरेका बताइएको छ । आगजनीका क्रममा फसेका एक महिला…