युरोप Archives | Page 26 of 139 | Khabarhub Khabarhub

मारिउपोलमा पक्राउ परेका १ हजार युक्रेनी सैनिकलाई रूस सारियो

काठमाडौँ- युक्रेनको मारिउपोल सहरमा पक्राउ परेका १ हजारभन्दा बढी युक्रेनी सैनिकलाई रुस सारिएको छ । रुसी समाचार संस्था इतरतासले सो जानकारी दिएको हो । यसबारे युक्रेनले आफ्नो धारण सार्वजनिक गरेको छैन । आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशले स्वतन्त्रतापछिकै ठूलो जटिलता सामना गर्न सक्ने बताएका छन् । यसैबीच, म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको…