युरोप Archives | Page 28 of 139 | Khabarhub Khabarhub

मारिउपोलमाथि विजय हासिल गरेको रूसको दाबी

काठमाडौं- युक्रेनको बन्दरगाह सहर मारिउपोलमाथि रूसले विजय हासिल गरेको दाबी गरेको छ । मारिउपोलको आजोभ्स्टाल स्टिल कारखानामा रहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेसँगै अब उक्त शहर पूर्णरूपमा रूसी सेनाको नियन्त्रणमा गएको हो । उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी सैनिकहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न महिनौँदेखि रोकिरहेका थिए । युक्रेनी फौज पछि हटेसँगै…