युरोप Archives | Page 34 of 142 | Khabarhub Khabarhub

रुसद्वारा विश्वको एकमात्र यहूदी मुलुक इजरायलमाथि ‘नव नाजी’ लाई समर्थन गरेको आरोप

काठमाडौं– रुसले विश्वको एकमात्र यहूदी मुलुक इजरायलमाथि ‘नव नाजीहरू’ को समर्थन गरेको आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायलले ‘नव नाजीहरु’ लाई समर्थन गरेको आरोप लगाएको हो । केही दिनअघि रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले जर्मन तानाशाह एडोल्फ हिटलर यहूदी मूलका भएको आधारहीन दाबी गरेपछि दुई मुलुकबीच तनाव उत्पन्न भएको हो ।…