Live on
Your Voice, Your Power
काठमाडौं– रुसी आक्रमणको चपेटामा परेको युक्रेनको मारिउपोल शहरबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने कार्य तेश्रो दिन पनि जारी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले शहरबाट सर्वसाधारणको उद्धार गर्ने कार्य तेश्रो दिन पनि जारी रहेको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । गुटरेजले ‘मानिसहरुलाई नर्कबाट निकाल्न’ हरसम्भव प्रयास हुनुपर्नेमा समेत जोड दिएका छन् ।…