युरोप Archives | Page 41 of 141 | Khabarhub Khabarhub

भिक्टर ओर्बान पाचौँ पटक हंगेरीका प्रधानमन्त्री बन्ने

काठमाडौं- हंगेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर ओर्बान नेतृत्वको गठबन्धन पुनः विजयी भएको छ । यससँगै उनी अब पाँचौँ पटक प्रधानमन्त्री बन्ने भएका छन् । त्यहाँको निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार नयाँ संसद् गठनका लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठबन्धन विजयी भएको हो । फिडेस नेतृत्वको गठबन्धनले ५३ प्रतिशत मत प्राप्त गरेको जनाइएको…