युरोप Archives | Page 41 of 142 | Khabarhub Khabarhub

बेलायतले पनि लगायो पुटिनका छोरीहरुमाथि प्रतिबन्ध

काठमाडौं- युक्रेनमाथि जारी आक्रमणको जवाफमा बेलायतले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । पुटिनका छोरीहरुका साथै बेलायतले रूसी विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी माथि पनि प्रतिबन्ध लगाएको बेलायती सरकारले एक प्रेस विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “आजबाट क्रेमलिनको भित्री घेराको भव्य जीवनशैली थप लक्षित गर्दै बेलायतले राष्ट्रपति भ्लादिमिर पुटिन र…