युरोप Archives | Page 48 of 142 | Khabarhub Khabarhub

पुटिनको आलोचना गर्ने मोडेलको शव भेटियो

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्ने मोडलको शव फेला परेको छ । २३ वर्षे मोडल ग्रेटा वेड्लरको शव सुटकेशभित्र फेला परेको जनाइएको छ । गत वर्ष सामाजिक सञ्जालमा पुटिनप्रति आलोचनात्मक टिप्पणी गरेको केही समयलगत्तै देखि उनी हराइरहेकी थिइन् । उनले पुटिनलाई ‘मनोरोगी’ को संज्ञा दिएकी थिइन् । राष्ट्रपतिको आलोचना असह्य हुने रुसमा उनी हराएको…