युरोप Archives | Page 52 of 141 | Khabarhub Khabarhub

पश्चिमा मुलुकले रुसी धनाढ्यका आलिसान निजी पानीजहाज नियन्त्रणमा लिन थाले, केही भागेर मालदिभ्सतिर

काठमाडौंँ– पश्चिमा मुलुकहरूले रुसी धनाढ्यहरुको आलिशान निजी पानीजहाज धमाधम नियन्त्रणमा लिन थालेका छन् । फ्रान्सले रुसी तेल कम्पनी रोज्नेफ्टका मालिक इगोर शेइनको पानीजहाज फ्रान्सको बन्दरगाह शहर मार्सेको तटबाट नियन्त्रणमा लिएको जनाएको छ । यसअघि जर्मनीले पनि अर्का रुसी धनाढ्यको पानीजहाज नियन्त्रणमा लिएको जनाएको थियो । फ्रान्सेली अधिकारीहरुले बुधबार शेइनको ८८ मिटर लामो पानीजहाजलाई नियन्त्रणमा लिएका…