युरोप « Khabarhub

रूसी अभिनेत्री र निर्देशक चलचित्र छायाङ्कनका लागि अन्तरिक्ष स्टेशनमा

एजेन्सी- रुसी अभिनेत्री युलिया पेरेसिल्ड र  चलचित्र निर्देशक क्लिम शिपेन्को मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेका छन् । रुसको अन्तरिक्ष निगम रोस्कोस्मोसका अनुसार पेरेसिल्ड र शिपेन्को आईएसएसमा १२ दिन बिताएर आगामी चलचित्र, द चैलेन्जको दृश्य देखाउनेछन्, जुन बाहिरी अन्तरिक्षमा खिचिएको पहिलो लामो फिचर फिक्शन फिल्म हुनेछ । उक्त चलचित्र अन्तरिक्ष यात्रीको जीवन बचाउनको लागि अन्तरिक्ष…