Live on
Your Voice, Your Power
काठमाडौं– पोल्याण्डको राष्ट्रपतिमा कारोल नावरोस्की निर्वाचित भएका छन् । राष्ट्रवादी छविका विपक्षी नेता नावरोस्कीले प्रतिद्वन्द्वी राजधानी वार्साका उदारवादी मेयर रफाल ट्रास्कोव्स्कीलाई झिनो अन्तरले पराजित गरे । राष्ट्रपति पदका लागि आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा नावरोस्कीले ५०.८९ प्रतिशत मत प्राप्त गर्दा ट्रास्कोव्स्कीले ४९.११ प्रतिशत मत पाए । ट्रास्कोव्स्की डोनाल्ड टुस्क नेतृत्वको सरकारका साझेदार मानिन्छन् । ४२…