युरोप Archives | Page 77 of 139 | Khabarhub Khabarhub

दोस्रो लहरको संक्रमणपछि युरोपमा त्रास, कतै निषेधाज्ञा कतै लकडाउन

काठमाडौँ- कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिएपछि युरोपेली मुलुकहरूमा कडिकडाउ गरिएको छ । कतिपय मुलुकहरूले निषेधाज्ञा गरेका छन् भने कयौँले लकडाउन गरेका छन् । अष्ट्रिया र पोर्चुगलमा निषेधाज्ञा गरिएको छ । अष्ट्रियामा राति ८ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालिन कर्फ्यूसमेत जारी गरिएको छ । नोभेम्बरको अन्त्यसम्म त्यहाँ निषेधाज्ञा जारी रहने बीबीसीले जनाएको छ…