युरोप « Khabarhub

जर्मनीमा एकैदिन थपिए २३ हजार कोरोना संक्रमित

बर्लिन- जर्मनीमा कोरोन भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना सङ्क्रमित भएका हुन्। कोरोना भाइरसबाट एकैदिनमा सङ्क्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा कुल २२ हजार ९६४ जना सङ्क्रमित…