अन्तर्वार्ता Archives | Page 29 of 69 | Khabarhub Khabarhub

कांग्रेस सत्तामा जानुपर्छ

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल एक इमानदार र सक्षम नेता हुन्। यो कुरालाई उनले व्यवहारमै पुष्टि गर्दै आएका छन्। पार्टीको आन्तरिक चुनावमा महामन्त्रीमा पराजित भएपछि नैतिकताका आधारमा रक्षा मन्त्री पदबाट राजीनामा दिए पछाडि सामान्य जनमानसमा नेता रिजालप्रति सम्मान बढेको पाइन्छ। नेता रिजाल आफ्ना कुरा खरो र स्पष्ट ढङ्गले राख्नुहुन्छ। राख्ने नेता रिजालसँग नेकपा (एमाले)को सत्ता…