अन्तर्वार्ता Archives | Page 39 of 69 | Khabarhub Khabarhub

अहिलेको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुँदैन

काठमाडौँ - सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन गरेर आपराधिक राजनीतिक आवरणमा आपराधिक घटनामा संलग्नहरूलाई उन्मुक्ति दिनको खोजेको भन्दै यति बेला यसको विरोध भइरहेको छ । कतिपय सन्दर्भमा यसको समर्थन गरेर यसको छिटो भन्दा छिटो अध्यादेश ल्याउनु पर्दछ भन्नेहरू पछि छन् । आखिर सरकारले यो संहिताको संशोधन गरेर राजनीतिक आवरणमा आपराधिक घटनामा संलग्नहरूलाई…