Live on
Your Voice, Your Power
काठमाडौं – सामान्यतया हार्ट अट्याक र प्यानिक अट्याकको सुरुवाती लक्षण उस्तै हुन्छन् । सहरी जीवनशैली, अस्वस्थ खानेकुरा, धुम्रपान तथा मदिराको सेवन र शारीरिक व्यायामको कमी लगायतका कारण धेरै मानिसले मुटुसम्बन्धी समस्या झेलिरहेको पाइन्छ जसका कारण पनि यो रोग लाग्नसक्छ । मुटु रोगलाई मानव मृत्युको नम्बर एक रोगका रूपमा लिइँदै आएको छ । तीव्र प्रतिस्पर्धा, नकारात्मक…