Live on
Your Voice, Your Power
काठमाडौँ - नेपालमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओडि) २० देखि ४० वर्षको महिलामा धेरै देखिने गरेको छ । पछिल्लो समय यो समस्या धेरै बढेको तथ्याङ्कहरू बाहिर आएका छन् । यसै विषयमा आधारित रहेर शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ गाईनोक्लोजिष्ट डाक्टर निभा ओझासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश: महिला प्रजनन स्वास्थ्यमा पिसिओडि कस्तो समस्या हो…