Live on
Your Voice, Your Power
प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक पारित भएसँगै बाबु-आमा दुवै नेपाली भएर पनि नेपाली नागरिकता पाउनबाट बञ्चित भएका, जन्मसिद्ध व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता लिने बाटो खुलेको भन्दै चर्को समर्थन र विरोध भइरहेको छ। प्रतिनिधिसभाबाट शुक्रबार पारित भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि यसको समर्थन र विरोध…