अटो « Khabarhub

मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ सेवा यस्तो छ

काठमाडौँ - मेगा बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’वा मेगा बैंक डटकम डट एनपीको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ । डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका…