अटो « Khabarhub

‘हाम्रो नेपाली किबोर्ड’ ७ वर्षमा १ करोड बढी डाउनलोड

काठमाडौँ - ‘हाम्रो नेपाली किबोर्ड’को एप एक करोडभन्दा धेरै डाउनलोड भएको छ । फेसबुक र स्मार्ट फोनमा नेपाली लेख्न मिल्ने यो एप नेपालमा लोकप्रिय बनेको हो । सन् २०१४ मा सार्वजनिक भएको एप सबैभन्दा छोटो अवधिमै १० लाखको डाउनलोड पार गर्ने पहिलो नेपाली एप भएको थियो । नेपाली लेख्न हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता भएपछि…