Live on
Your Voice, Your Power
काठमाडौँ – यस वर्षको ११.११ अभियानको सफलतापछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ। उक्त अभियान २४ मंसिर (११ डिसेम्बर) देखि सुरु भएको छ । १२.१२ मा दराज उपभोक्ताहरूले विशेष छुट ( ४००० रुपैयाँको मेघा भाउचर, बैंक कार्ड मार्फत १०% (अधिकतम २००० रुपैयाँसम्मको ) लाभ उठाउन सक्नेछन्…