अटो Archives | Page 15 of 25 | Khabarhub Khabarhub

पठाओ सञ्चालन रोक्ने कुनै निर्णय भएको छैन : ट्राफिक प्रहरी महाशाखा

काठमाडौँ – पठाओ सञ्चालनमा रोक लगाउने कुनै निर्णय नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्पष्ट पारेको छ । ट्याक्सी चालक र पठाओ राइडरबीचको विवादले झडपको स्थिति भएको भन्दै बुधबारदेखि पठाओ सञ्चालनमा रोक लगाउने भन्दै आएको समाचारमा कुनै सत्यता नभएको महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले खबरहबलाई जानकारी दिए । भट्टराईले भने, ‘हामीले अहिलेसम्म पठाओलाई रोक्ने बारेमा कुनै…