अटो « Khabarhub

नयाँ वर्षमा हिरो मोटरसाइकलको ‘खाली हुन्न हात’ योजना

काठमाडौँ– नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले ग्राहकका लागि नयाँ वर्ष लक्षित योजना ल्याएको छ । नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ‘यो नयाँ वर्ष हिरोको साथ खाली हुन्न हात’ भन्ने नयाँ योजना ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले क्रयाच कार्ड मार्फत…