अटो « Khabarhub

नयाँ वर्षको अवसरमा टाटाको ‘बिग स्विच’अफर

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘न्यू इयर बिग स्विच’कार्यक्रम सार्वजनिक गरेको छ ।  जनवरी १५ देखि १८ तारिखसम्म सञ्चालन हुने यस चार दिने विशेष कार्यक्रममार्फत ग्राहकले आफ्ना पुराना जुनसुकै गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने सक्ने कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार…