अटो Archives | Page 20 of 27 | Khabarhub Khabarhub

फोर्ड गाडीले ल्यायो ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’

काठमाडौं- जीओ अटोमोबाइल्स (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको छ। फोर्डले गाडीको इन्जिन शक्ति अनुभव गराउन यस्तो योजना ल्याएको बताएको छ। यो योजनामा भाग लिन ग्राहकले न्यूनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ। त्यसपछि यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्नुपर्छ। फोर्ड इकोस्पोर्टसँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती…