अटो « Khabarhub

टिभिएस अपाचे आरटिआर २०० फोर भि चाँडै नेपाली बजारमा

काठमाडौं- टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटिआर २०० फोर भि नेपाली बजारमा सार्वजनिक गर्दैछ। जगदम्बा मोटर्सले नयाँ उत्पादनलाई स्मार्ट मोटरबाइकका रुपमा लञ्च गर्न लागेको हो। यस बाइकमा स्मार्ट कनेक्ट सिस्टमबाटै इन्धनको मात्रा, बाइकको गति, गन्तब्य आदिबारे जानकारी पाइने भएकोले कम्पनीले यसलाई स्मार्ट मोटरबाइक भनिएको जनाएको छ। यो बाइकमा नवीनतम प्रविधिका रूपमा रेयर ह्विल लिफ्ट…