अटो « Khabarhub

ड्याट्सन गाडीको ‘हट डिल’ योजनाका विजेताहरुको नाम सार्वजनिक

काठमाडौं- नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लिले दशैँ तिहारका बेला सञ्चालन गरेको ‘ड्याट्सन हट डिल’ योजनाको विजेता घोषणा गरेको छ। आफ्ना गाडी खरिद गर्ने ग्राहकमाझ सञ्चालित उक्त योजनाका १५ विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ। देशभरका १ सय ५१ जनाबाट गरिएको लक्की ड् मार्फत १५ जना विजेता घोषण गरेको हो । थापाथलीस्थित ड्याट्सन…