Live on
Your Voice, Your Power
चितवन - नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनले आफ्नो २०औं बार्षिक साधारण सभा सकिएको छ। चितवन रत्ननगर १, टाँडीमा केन्द्रिय कार्यालय रहेको बैंकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा साधारणसभा सकिएको हो। बैंकले भौतिक तथा भर्चुअल माध्यमबाट सौराहास्थित होटल सेन्ट्रलपार्कमा पौष २९ गते सभाको आयोजना गरेको थियो । संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक वर्ष भित्र पुरा गर्ने…