Live on
Your Voice, Your Power
काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८० हजारको आँकडा पार गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य…