उपभोक्ता « Khabarhub

सिप्रदी ट्रेडिङले ल्यायो ‘कलरफुल एक्सचेन्ज’ अफर

काठमाडौं- सिप्रदी ट्रेडिङले कलरफुल एक्सचेन्ज अफर आयोजना गरिरहेको छ । बुधबारसम्म टाटा मोटर्सको देशैभरी रहेका शोरुममा आयोजना हुने कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरू टाटाका इभी गाडीसँग साट्न सकिने कम्पनीले जनाएको छ ।  यस एक्सचेन्जमा सहभागी भएर ग्राहकले इन्ट्री लेबलमा टियागो इभि, कम बजेटमा एसयुभीको आनन्द दिने पन्च इभि, अझै धेरै यात्रा गर्नेहरूको लागि नेक्सन के३…