उपभोक्ता « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ

काठमाडौँ- आज नेपाली गोलभेँडा ठूलोको भाउ प्रतिकेजी ५० रुपैयाँ रहेको छ । लोकल सानो गोलभेँडा भने २४ रुपैयाँ प्रतिकेजी रहेको छ । यो मूल्य सूचि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि उपलब्ध गराएको मूल्य विवरण अनुसार हो  । समितिले हरेक दिन खुद्रा मूल्य विवरण सार्वजनिक गर्ने गर्दछ । रातो आलु प्रतिकेजी ६०…