उपभोक्ता Archives | Page 42 of 42 | Khabarhub Khabarhub

नेपाल वायुसेवाको जहाजलाई जापान उड्ने अनुमति

काठमाडौं– नेपाल एयरलाइन्सले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ । निगमको नयाँ ए ३३० वाइडबडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानले शुक्रबार अनुमति प्रमाण–पत्र दिएको हो । नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेशी नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई एओसी दिएको हो । प्राधिकरणबाट निगमले अनुमति पाएपनि जापानले भने अहिलेसम्म…