बैंक/वित्त Archives | Page 113 of 133 | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंक १६औँ वर्षमा

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेड १५ वर्ष पार गरी १६औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ । बैंकले प्रदेश नं १ मा ४ वटा, प्रदेश नं २ मा ३ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २…