बैंक/वित्त « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ ३९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ३५ पैसा र बिक्रीदर १६४ रुपियाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपियाँ ८२…