बैंक/वित्त « Khabarhub

अन्तरबैंक फुटसलको उपाधि ग्लोबल आइएमीलाई

सुर्खेत- अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमी बैंकले जितेको छ । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिक उत्सवको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रतियोगिता ग्लोबल आइएमी बैंक उपाधिसहित ट्रफी उचालेको हो । ग्लोबल आईएमई बैंकले एनआईसी एसिया बैंकलाईसात शूल्य गोल अन्तरले पराजित गरेको हो । यसअघि सेमिफाइनलमा ग्लोबल बैकंले नबिल बैंकलाई र एनआईसी एसियाले प्रभु बैंकलाई हराउँदै…