बैंक/वित्त Archives | Page 79 of 81 | Khabarhub Khabarhub

१३ वाणिज्य बैकले लाभांश दिने

काठमाडौं– अहिले कायम रहेका वाणिज्य बैकहरुमध्ये एक दर्जनबढी वाणिज्य बैकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । घोषणा गरेका वाणिज्य बैंकहरुमध्ये केहीले नगद लाभांशसहित वोनस शेयर समेत दिने घोषणा गरेका हुन् । एनएमबि बैंकले २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव…