विविध « Khabarhub

कोरोना संक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले कोरोनाको दोस्रो लहर तीव्ररुपमा फैलिएपछि जोखिम न्यूनीकरण र सुरक्षित सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले वित्तीय संस्था नियमन विभागले पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई नौ बुँदे निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल सरकार…