विविध « Khabarhub

दशैंका लागि कात्तिक ३ देखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री गरिने

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ कात्तिकदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री शुरू गर्ने भएको छ। कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट दशैंका लागि खसी बोका बिक्री वितरण गरिनेछ। कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ। तर, यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन…