विविध Archives | Page 34 of 153 | Khabarhub Khabarhub

गभर्नरका हैसियतमा महाप्रसादको अन्तिम सम्बोधन : ओलीलाई धन्यवाद, कोरोनालाई दोष ! (पूर्णपाठ)

काठमाडौं - पाँच वर्षे कार्यकाल पूरा गर्दै गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदीय हैसियतमा कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलन आयोजना गरे । अर्थतन्त्रलाई थप सङ्कटमा धकेलेर अन्तरराष्ट्रिय स्तरमै मुलुकको अर्थतन्त्रको शाख गिराएको आरोप खेपिरहेका अधिकारीले सम्मेलनमा आफ्नो बचाउ त गरे नै ! आफूलाई नियुक्ति दिलाएका तत्कालीन र हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम…